Logo

२०८३, आश्विन १०गते


images
images

सवारी दुर्घटना

जम्मू कश्मीरमा सीआरपीएफको गाडी दुर्घटना, तीन सैनिकको मृत्यु

जम्मू कश्मीरमा सीआरपीएफको गाडी दुर्घटना, तीन सैनिकको मृत्यु

images
  • जम्मू कश्मीरमा सीआरपीएफको गाडी दुर्घटना, तीन सैनिकको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको जम्मू कश्मीरको उधमपुरमा दुर्घटना हुदा केन्द्रीय रिजर्भ पुलिस बलका तीन सैनिकको मृत्यु भएको छ । दुर्घटनामा १५ सैनिक घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    images
    images
    images

    केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) को १८७औं बटालियनको बस उधमपुर जिल्लाको कडवाबाट बसन्त गढ जाँदै गर्दा लगभग २०० फिट गहिरो खाल्डोमा खसेको बताइएको छ । विहिबार बिहान दुर्घटना भएको बसमा कुल १८ सैनिक रहेका थिए । सबै घाइतेहरूलाई हेलिकप्टरबाट उद्धार गरी उधमपुरको सैन्य अस्पतालमा भर्ना गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।