Logo

२०८३, आश्विन १०गते


images
images

जम्मू कश्मीर

भारतको जम्मू कश्मीरका पूर्व राज्यपाल मलिकको निधन

भारतको जम्मू कश्मीरका पूर्व राज्यपाल मलिकको निधन

images
  • भारतको जम्मू कश्मीरका पूर्व राज्यपाल मलिकको निधन
    images
    images

    काठमाडौँ । भारतको जम्मू कश्मीरका पूर्व राज्यपाल सत्यपाल मलिकको निधन भएको छ । सत्यपाल मलिकको उपचारको क्रममा दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा निधन भएको उनका निजी सचिव केएस राणाले जानकारी दिएका छन् ।

    images
    images
    images

    मालिक जम्मू कश्मीर बाहेक, बिहार, गोवा र मेघालयका समेत राज्यपाल बनेका थिए । उनी लोकदल, भारतीय नेशनल कांग्रेस, जनता दल हुदै भारतीय जनता पार्टीबाट राजनीति गरेका थिए । उनी विधायक हुदै राज्य सभा सांसद, लोकसभा सांसद हुदै केन्द्रीय राज्य मन्त्री समेत बनेका थिए ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्यपाल मलिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।