Logo

२०८३, आश्विन १०गते


images
images

भारत झारखण्ड

भारतको झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधन

भारतको झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधन

images
  • भारतको झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधन
    images
    images

    काठमाडौँ । भारतको झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधन भएको छ । उनका छोरा तथा झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले शिबु शोरेनको निधन भएको जानकारी दिएका हुन् । 

    images
    images
    images

    ८१ वर्षीय शिबु लामो समयदेखि अस्पतालमा नियमित उपचार गराइरहेका थिए । शिबु सोरेन विगत ३८ वर्षदेखि झारखण्ड मुक्ति मोर्चाका नेता थिए र पार्टीका संस्थापक संरक्षकको रूपमा चिनिन्छन् । शोरेन २००६ मा भारतको केन्द्रमा कोल मन्त्री बनेका थिए भने २००८ देखि २०१० सम्म झारखण्डको मुख्यमन्त्री रहेका थिए ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिबु सोरेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।