Logo

२०८३, आश्विन १०गते


images
images

इजरायली आक्रमण

गाजामा इजरायली आक्रमणमा ३० भन्दा बढीको मृत्यु

गाजामा इजरायली आक्रमणमा ३० भन्दा बढीको मृत्यु

images
  • गाजामा इजरायली आक्रमणमा ३० भन्दा बढीको मृत्यु
    images
    images

    काठमाडौँ । उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरू इजरायली गोलीबारीबाट मारिएका छन् ।

    images
    images
    images

    हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ ।

    images
    images
    images

    इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ ।

    images
    images
    images

    गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव आइपुगेको बताएको एएफपीले उल्लेख गरेको छ । अस्पतालले कम्तिमा ४८ प्यालेस्टिनीहरू मारिएको दाबी गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।