Logo

२०८३, आश्विन १०गते


images
images

स्याटेलाइट प्रक्षेपण

चीनको सहयोगमा पाकिस्तानको रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

चीनको सहयोगमा पाकिस्तानको रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

images
  • चीनको सहयोगमा पाकिस्तानको रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण
    images
    images

    काठमाडौँ । पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट आफ्नो रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले जानकारी दिदै यो उपग्रह पाकिस्तानको अन्तरिक्ष एजेन्सी सुपरकोले चिनियाँ कम्पनीहरू सिइटिसी र माइक्रोस्याटसँगको सहकार्यमा विकास गरिएको बताएको हो ।

    images
    images
    images

    विदेश मन्त्रालयले भनेको छ- 'यो उपग्रहले उच्च गुणस्तरका तस्बिरहरू पठाउनेछ, जसले पाकिस्तानलाई शहरहरूको योजना बनाउन, सडक र भवनहरू विकास गर्न, प्राकृतिक प्रकोपहरूसँग जुध्न, कृषिको अनुगमन गर्न, जलवायु परिवर्तन बुझ्न राम्रो प्रयोग गर्न मद्दत गर्नेछ ।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्याटेलाइट प्रक्षेपण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।