Logo

२०८३, आश्विन १०गते


images
images

रुस महाभूकम्प

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

images
  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
    images
    images

    काठमाडौँ । रूसको सखालिन क्षेत्रले उत्तरी कुरिल टापुहरू र सेभेरो-कुरिलस्क जिल्लामा आपतकालीन अवस्था घोषणा गरेको छ ।

    images
    images
    images

    कुरिल टापुका मेयर अलेक्ज्याण्डर ओभ्स्यानिकोभले सो क्षेत्रबाट सबैलाई सुरक्षित स्थानमा लागिएको र सो क्षेत्र खाली गरिएको बताएका छन् ।  उनले पर्याप्त समय रहेकाले सबैलाई बाहिर निकालिएको र सबै मानिसहरू सुनामीभन्दा टाढा सुरक्षा क्षेत्रमा रहेको बताएका छन् ।

    images
    images
    images

    यसैबीच, सेभेरो-कुरिलस्कको बन्दरगाह शहरमा सुनामी छालहरू डुबेको छ ।

    images
    images
    images

    बुधबार बिहान रूसको दुर्गम सुदूर पूर्वी तटमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प अहिलेसम्मकै छैटौं सबैभन्दा शक्तिशाली भूकम्प रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । यो भूकम्पपछि रुस, जापान, अमेरिकालगायतका तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।