Logo

२०८३, आश्विन १०गते


images
images

युक्रेनसँग सम्झौता गर्न पुटिनसँग १०-१२ दिनको समय छ : ट्रम्प

युक्रेनसँग सम्झौता गर्न पुटिनसँग १०-१२ दिनको समय छ : ट्रम्प

images
  • युक्रेनसँग सम्झौता गर्न पुटिनसँग १०-१२ दिनको समय छ : ट्रम्प
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग सम्झौता गर्न रुसलाई दिइएको नयाँ समयसीमा अबदेखि १०-१२ दिन बाँकी भएको बताएका छन् ।

    images
    images
    images

    उनले युक्रेनसँग सम्झौता गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको ५० दिनको समयसीमा घटाइएको बताएका छन् । ट्रम्पलाई यसबारे सोधिएको प्रश्नको जवाफ दिदै नयाँ समयसीमा अनुसार अब यो आजबाट १०-१२ दिन बाँकी रहेको बताएका हुन् । उनले दुई हप्ता अघि पुटिनलाई सम्झौतामा पुग्न ५० दिन बाँकी रहेको बताएका थिए ।

    images
    images
    images

    ट्रम्पले पुटिनले रुससँग सम्झौता नगरेमा रुसलाई सतप्रतिशत कर लगाउने र अन्य प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

    images
    images
    images

    ट्रम्पले राष्ट्रपति बनेपछि पुटिनको प्रसंशा गर्दै युक्रेनी राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीको आलोचना गरेका थिए । उनले ह्वाइटहाउसमै जेलेन्स्की अपमान समेत गरेका थिए । तर पुटिन युक्रेन युद्ध रोक्न सहमत नभएपछि अब ट्रम्पले कर लगाउने र प्रतिबन्धको चेतावनी दिएका छन् । त्यस्तै उनले युक्रेनलाई हतियारको सहयोग सुचारु गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।