Logo

२०८३, आश्विन १०गते


images
images

भियतनाममा पर्यटक डुङ्गा पल्टियो : कम्तिमा ३७ जनाको मृत्यु

भियतनाममा पर्यटक डुङ्गा पल्टियो : कम्तिमा ३७ जनाको मृत्यु

images
  • भियतनाममा पर्यटक डुङ्गा पल्टियो : कम्तिमा ३७ जनाको मृत्यु
    images
    images

    काठमाडौँ ।  भियतनाममा खराब मौसमका कारण पर्यटकहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    भियतनामको उत्तरमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा यो घटनापछि धेरै मानिसहरू अझै बेपत्ता रहेको रिपोर्टमा उलेल्ख छ । धेरैजसो यात्रु भियतनामको राजधानी हनोईबाट आएका थिए । दुर्घटनापछि ११ जनालाई पानीबाट जीवितै निकालिएको उद्धारकर्मीहरूले बताएका छन् ।

    images
    images
    images

    यद्यपि, उद्धारकर्मीहरूले भारी वर्षाका कारण बाँचेकाहरूको खोजी गर्न कठिन भइरहेको बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डुङ्गा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।