काठमाडौँ । भारतको दिल्लीमा भूकम्पको झट्का महसुस गरिएको छ ।
भारतीय मिडियाहरुका अनुसार दिल्लीमा लगभग १० सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो । विहिवार बिहान ९ बजेर १८ मिनेटमा आएको भूकम्पको तीव्रता ४.४ रेक्टर स्केल रहेको बताइएको छ ।
भुकम्पको झट्का हरियाणाको जिन्द र बहादुरगढ बाहेक, पश्चिमी उत्तर प्रदेश र राजस्थानका क्षेत्रहरूमा पनि महसुस गरिएको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology