Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयकका लागि मन्त्री पन्तले मागे अझै केहि समय

विद्यालय शिक्षा विधेयकका लागि मन्त्री पन्तले मागे अझै केहि समय

images
  • विद्यालय शिक्षा विधेयकका लागि मन्त्री पन्तले मागे अझै केहि समय
    images
    images

    काठमाडौँ । शिक्षमन्त्री रघुजी पन्त्रले विद्यालय शिक्षा विधेयकमा सहमतिका लागि अझै केहि समय मागेका छन् । आइतवार शुरु भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षामन्त्री पन्तले अझै सरोकारवालाहरुसँग केहि विषयमा सहमति जुटाउन बाँकी रहेकोले केहि समय आवश्यक रहेको धारणा राखेका छन् ।

    images
    images
    images

    मन्त्री पन्तले अझै केहि समय मागेपछि आजपनि विद्यालय शिक्षा विधेयक आज पनि पारित हुने विषयमा अन्योलता बढेको छ । मन्त्री पन्तको प्रस्तावपछि सांसदहरुले सरकारले विभिन्न बहाना बनाएर विधेयकमा जुटेको सहमति समेत परिवर्तन हुने आशंका बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    images
    images
    images

    यस अघि गत सोमबारनै विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो ।

    images
    images
    images

    सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।