Logo

२०८३, आश्विन १०गते


images
images

जापानका टापुमा दुई सातामा ९०० भन्दा बढी भूकम्प

जापानका टापुमा दुई सातामा ९०० भन्दा बढी भूकम्प

images
  • जापानका टापुमा दुई सातामा ९०० भन्दा बढी भूकम्प
    images
    images

    काठमाडौँ । जापानमा दुई साताको अवधिमा ९०० भन्दा बढी भूकम्प आएको बताइएको छ ।

    images
    images
    images

    दक्षिणी जापानका दुर्गम र कम जनसंख्या भएका टापुहरूमा विगत दुई हप्तामा ९०० भन्दा बढी भूकम्प महसुस गरिएका छन्, जसले गर्दा यस क्षेत्रका मानिसहरू चिन्तित र रातमा जागा रहन बाध्य छन् ।

    images
    images
    images

    बुधवारको ५.५ म्याग्निच्युडको भूकम्पपछि, अधिकारीहरूले जुन २१ देखि टोकारा टापुहरू वरपरको समुद्रमा भूकम्पीय गतिविधि 'धेरै सक्रिय' रहेको बताएका छन् ।

    images
    images
    images

    अधिकारीहरूले हाल कतै पनि कुनै क्षतिको रिपोर्ट आएको छैन र सुनामी चेतावनी जारी गरिएको छैन, तर आवश्यक परेमा मानिसहरूलाई तयार रहन भनिएको छ । एक स्थानीय बासिन्दाले रातमा यहाँ सुत्नु धेरै डरलाग्दो भएको र घर सधैं हल्लिरहेको बताएका छन् ।

    जापान संसारको सबैभन्दा भूकम्पीय रूपमा सक्रिय देशहरू मध्ये एक हो । यहाँ हरेक वर्ष लगभग १५ सय भूकम्प आउने गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।