Logo

२०८३, आश्विन १०गते


images
images

अमेरिकाको भियतनामसँग नयाँ व्यापार सम्झौता

अमेरिकाको भियतनामसँग नयाँ व्यापार सम्झौता

images
  • अमेरिकाको भियतनामसँग नयाँ व्यापार सम्झौता
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् ।

    images
    images
    images

    यस सम्झौता अन्तर्गत, अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउनेछ । ट्रम्पले सम्झौता बारे जानकारी दिदै भनेका छन्- 'भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन ।'

    images
    images
    images

    यसअघि, अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत कर लगाएको थियो । यो जुलाईको दोस्रो हप्तामा लागू हुने भनिएको थियो ।

    images
    images
    images

    हाल, युरोपेली संघ र जापान लगायत दर्जनौं देशहरूले अमेरिकी कर लागू हुनुअघि अमेरिकासँग व्यापार सम्झौता गर्न खोजिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।