Logo

२०८३, आश्विन १०गते


images
images

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

images
  • अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
    images
    images

    काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको आरोपमा छ महिनाको जेल सजाय सुनाइएको छ ।

    images
    images
    images

    बंगाली अखबार द डेली स्टारका अनुसार, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बुधवार यो सजाय सुनाएको हो । हसिना र स्थानीय नेता शकिल बुलबुल बीचको फोन वार्ताको अनुसन्धान गरेपछि न्यायाधिकरणले यो फैसला सुनाएको हो ।

    images
    images
    images

    यो कुराकानी गत वर्ष सामाजिक सञ्जालमा भाइरल भएको थियो र धेरै पत्रिकाहरूले पनि यसलाई प्रकाशित गरेका थिए। यो कथित अडियो क्लिपमा, शेख हसिनाले आफूविरुद्ध २२७ मुद्दा दर्ता भएको भन्दै सुनिएकी थिइन्, त्यसैले उनलाई २२७ जनाको हत्या गर्ने लाइसेन्स मिलेको बताएकी थिइन् ।

    images
    images
    images

    गत वर्ष अगस्ट ५ मा बंगलादेशमा भएको ठूलो विद्रोहपछि शेख हसिनाले पद त्यागेर भारतको शरणमा पुगेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।