Logo

२०८३, आश्विन १२गते


images
images

प्रधानमन्त्री ओली स्पेनको म्याड्रिडमा

प्रधानमन्त्री ओली स्पेनको म्याड्रिडमा

images
  • प्रधानमन्त्री ओली स्पेनको म्याड्रिडमा
    images
    images

    म्याड्रिड । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको म्याड्रिडमा आइपुगेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीलाई म्याड्रिडको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए ।

    images
    images
    images

    प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिवार राति काठमाडौँबाट कतारको दोहा हुँदै म्याड्रिड आइपुगेको हो । उनीहरु आज साँझ सम्मेलनस्थल स्पेनको सेभिल्ला पुग्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।