Logo

२०८३, आश्विन १२गते


images
images

इरान-इजरायल द्वन्द

इरानले अमेरिका, फ्रान्स र बेलायतलाई किन दियो चेतावनी ?

इरानले अमेरिका, फ्रान्स र बेलायतलाई किन दियो चेतावनी ?

images
  • इरानले अमेरिका, फ्रान्स र बेलायतलाई किन दियो चेतावनी ?
    images
    images

    काठमाडौँ । इरानले अमेरिका, फ्रान्स र बेलायतलाई इजरायललाई समर्थन नगर्न चेतावनी दिएको छ ।

    images
    images
    images

    इरानी मिडियाका अनुसार इजरायललाई समर्थन गरेमा इरानले तीन देशका सैन्य अड्डाहरू र जहाजहरूलाई निशाना बनाउने चेतावनी दिएको हो ।

    images
    images
    images

    बेलायतले इरानी आक्रमणको प्रतिक्रियामा इजरायलको सुरक्षा प्रयासहरूको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । तर बेलायतले कुनै पनि सैन्य कारबाहीमा भाग नलिएको बताइएको छ ।

    images
    images
    images

    शुक्रबार बिहानदेखि इजरायलले इरानमाथि आक्रमण शुरु गरेपछि दुवै देशले एक अर्काविरुद्ध आक्रमण गरिरहेका छन् । इजरायलले गरेको आक्रमणमा सेनाका वरिष्ठ अधिकारीहरुसहित आठ भन्दा बढी परमाणु बैज्ञानिकको मृत्यु भएको छ भने इजरायलमा इरानले गरेको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बताइएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रममा सम्झौता गर्न चेतावनी दिदै यदि त्यसो नगरेमा आक्रमण अझ बढी भयानक हुने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।