Logo

२०८३, आश्विन १०गते


images
images

अन्तरराष्ट्रिय

इरानद्वारा मिसाइल प्रहार, सुरक्षित स्थानमा बस्न नागरिकलाई इजरायली सेनाको निर्देशन

इरानद्वारा मिसाइल प्रहार, सुरक्षित स्थानमा बस्न नागरिकलाई इजरायली सेनाको निर्देशन

images
  • इरानद्वारा मिसाइल प्रहार,  सुरक्षित स्थानमा बस्न नागरिकलाई इजरायली सेनाको निर्देशन
    images
    images

     काठमाडौँ। इरानबाट इजरायलतर्फ मिसाइल प्रक्षेपण भएपछि इजरायली रक्षा बल (आइडिएफ) ले नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न कडा निर्देशन दिएको छ। अर्को औपचारिक सूचना नआएसम्म कुनै पनि व्यक्तिलाई सुरक्षित स्थान नछोड्न भनिएको बीबीसीले जनाएको छ।

    images
    images
    images

    रक्षा बलले जारी गरेको वक्तव्यमा भनिएको छ, “केही समयअघि इरानबाट इजरायलको भूभागतर्फ मिसाइल प्रक्षेपण गरिएको पुष्टि भएको छ। रक्षा प्रणालीहरू ती मिसाइलहरू अवरुद्ध गर्न सक्रिय रूपमा काम गरिरहेका छन्।”

    images
    images
    images

    यसबिच देशभर उच्च सतर्कता अपनाइएको छ र हवाई हमलाको सायरनसमेत बजाइएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।