Logo

२०८३, आश्विन १२गते


images
images

विमान दुर्घटना

दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री सवार

दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री सवार

images
  • दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री सवार
    images
    images

    काठमाडौँ । भारतको अहमदावादमा भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा राहत र उद्धारको कार्य जारी रहेको छ ।

    images
    images
    images

    एयर इन्डियाको उडान नम्बर एआई-१७१ विहिवार  दिउँसो भारतीय समय अनुसार १.३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । 

    images
    images
    images

    विमान विमानस्थल परिसर नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ । 

    images
    images
    images

    विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विमान अहमदावाबाट लन्डन जादै थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।