Logo

२०८३, आश्विन ११गते


images
images

नेप्से

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब २२ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब २२ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब २२ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से परिसूचक आज सामान्य बढेको छ । आज नेप्से २.७७ अंकले बढेर २६९५.८४ विन्दुमा कायम भएको छ ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका दुई करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेड र पियोर इनर्जी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।  त्यस्तै न्यादी हाइड्रोको शेयर मुल्य ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य ६.२४ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार एनगिड़ी ग्रुप पावरको शेयर ८७ करोड ४७ लाख ३८ हजारको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।