Logo

२०८३, श्रावण २७गते


images
images

सडक अवरुद्ध

धार्केमा पुलको छेउमा प्वाल परेपछि दुईतर्फी सडक अवरूद्ध

धार्केमा पुलको छेउमा प्वाल परेपछि दुईतर्फी सडक अवरूद्ध

images
  • धार्केमा पुलको छेउमा प्वाल परेपछि दुईतर्फी सडक अवरूद्ध
    images
    images

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के नजिकै सोप्याङ खोलाको पुलको छेउमा प्वाल परेपछि दुईतर्फी सडक अवरूद्ध भएको छ ।

    images
    images
    images

    पुलको एकापट्टिको भागमा प्वाल परेपछि दुइतर्फी सवारी साधन रोकिएका छन् । प्रहरीले प्वाल पुरेर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।  

    images
    images
    images

    नागाढुङ्गा-पिपलामोड क्षेत्रमा कालोपत्रे गर्न दिउँसो ११:३० देखि ३ बजेसम्म सवारी रोकिएपनि धार्के सितापाइला सडकबाट साना सवारीको आवागमन भइरहेको थियो ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्वाल
  • # धार्के पुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।