Logo

२०८३, श्रावण २७गते


images
images

आइपिएल

आइपिएलमा आज मुम्बई र पञ्जाव भिड्दै

आइपिएलमा आज मुम्बई र पञ्जाव भिड्दै

images
  • आइपिएलमा आज मुम्बई र पञ्जाव भिड्दै
    images
    images

    काठमाडौँ । ईण्डियन प्रिमियर लिग आइपिएलमा सोमवार एक खेल हुदैछ । आज प्लेअफमा पुगेका दुई टिम मुम्बई इण्डियन्स र पञ्जाव किंग्सबीच भिडन्त हुदैछ । जयपुरमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ : ४५ बजेदेखि शुरु हुनेछ ।

    images
    images
    images

    मुम्बई र पञ्जाव दुवैको लिग चरणको यो अन्तिम खेल हो । दुवैका लागि प्लेअफको शिर्ष दुई स्थानमा रहन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यो खेल जित्ने टिम अंक तालिकाको शिर्ष स्थानमा पुग्नेछ । 

    images
    images
    images

    हाल पञ्जाव १३ खेलमा १७ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । त्यस्तै मुम्बईको १३ खेलमा १६ अंक रहेको छ । मुम्बई तालिकाको चौथो स्थानमा रहेको छ । यस सिजनमा मुम्बई र पञ्जावको यो पहिलो खेल हो ।        

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।