Logo

२०८३, आश्विन ११गते


images
images

जानकी नवमी

आज जानकी नवमी, मधेशमा सार्वजनिक बिदा

आज जानकी नवमी, मधेशमा सार्वजनिक बिदा

images
  • आज जानकी नवमी, मधेशमा सार्वजनिक बिदा
    images
    images

    जनकपुरधाम । आदर्श नारी सीताको जन्म स्मृतिमा जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ। वैशाख शुक्ल नवमीका दिन जानकी नवमीको रुपमा हरेक वर्ष जनकपुरमा सांस्कृतिक र धार्मिक कार्यक्रमसहित श्रद्धा व्यक्त गरिन्छ।

    images
    images
    images

    आजको दिन बिहानैदेखि जानकी मन्दिरमा श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको छ। मन्दिर परिसरमा विशेष पूजाअर्चना, भजनकीर्तन र धार्मिक झाँकी निकाल्ने परम्पराअनुसार कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। जानकी मन्दिर व्यवस्थापन समितिले विशेष आरतीसहितको झाँकी कार्यक्रम आयोजना गरेको छ।

    images
    images
    images

    मधेश सरकारले जानकी नवमीको अवसरमा आज सार्वजनिक बिदा घोषणा गरेकाले स्थानीय जनजीवनमा उत्सवको रौनक थपिएको छ। श्रद्धालुहरूको आगमन र भक्ति भावनाले जनकपुरधाम आज विशेष धार्मिक रंगमा रंगिएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जानकी नवमी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।