Logo

२०८३, श्रावण २७गते


images
images

अमेरिकाले हस्तक्षेपकारी उद्देश्यका लागि गैरसरकारी संस्थाहरू प्रयोग गरेको इरानको आरोप

अमेरिकाले हस्तक्षेपकारी उद्देश्यका लागि गैरसरकारी संस्थाहरू प्रयोग गरेको इरानको आरोप

images
  • अमेरिकाले हस्तक्षेपकारी उद्देश्यका लागि गैरसरकारी संस्थाहरू प्रयोग गरेको इरानको आरोप
    images
    images

    एजेन्सी । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमवार संयुक्त राज्य अमेरिकाले अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न विदेशमा तथाकथित गैर–सरकारी संस्थाहरू (एनजीओहरू) प्रयोग गरेको आरोप लगाएका छन  ।

    images
    images
    images

    हालै अमेरिकी कोष फ्रिज घोषणामा टिप्पणी गर्न सोधिएको बेला बगाईले साप्ताहिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन।

    images
    images
    images

    विभिन्न अमेरिकी प्रशासनहरूले विगत दशकहरूमा अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न र विभाजन र राजद्रोह निम्त्याउन विदेशी सहायताको उपकरण प्रयोग गरेको बताए ।

    images
    images
    images

    जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायताको पुनर्मूल्याङ्कन र पुनर्गठन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरे ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।