Logo

२०८३, श्रावण २७गते


images
images

रुसद्वारा युक्रेनमा आक्रमण, २५ जनाको मृत्यु

रुसद्वारा युक्रेनमा आक्रमण, २५ जनाको मृत्यु

images
  • रुसद्वारा युक्रेनमा आक्रमण, २५ जनाको मृत्यु
    images
    images

    काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ । आक्रमणमा परि ३० जनाभन्दा बढी घाइते भएका छन्  ।

    images
    images
    images

    युक्रेनले शुक्रवार राती दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएका छन्  ।

    images
    images
    images


    बिहीवार राति पनि रुसले आक्रमण गर्दा पाँच जनाको ज्यान गएको थियो ।

    images
    images
    images

    बीबीसीका अनुसार शुक्रवार राति रुसले ब्यालेस्टिक मिसाइलबाट आक्रमण गर्दा दोनेत्स्क क्षेत्रमा मात्रै ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणबाट भवनहरुमा आगो लागेको भिडियो सार्वजनिक भएको छ ।


    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा प्रतिबन्ध र शुल्क वृद्धिबारे सोचिरहेको अभिव्यक्ति दिएलगत्तै रुसले यो आक्रमण गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युक्रेनमा आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।