Logo

२०८३, कार्तिक २७गते


images
images

पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

images
  • पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध
    फाइल फोटो
    images

    काठमाडौं । बुटवल- नारायणगढ सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएका छन् ।

    images
    images
    images

    गएराति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ । सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबास र बर्दघाटसम्म छ ।

    images
    images
    images


    अहिले ठोक्किएका दुवै गाडी हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    images
    images


    यो क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडक भत्किएर खाल्डाखुल्डी भएकाले लामो समयदेखि यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

    चालकहरुले लेन मिचेर सवारी चलाउनाले पनि यस क्षेत्रमा दुर्घटना हुने गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्वपश्चिम राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।