Logo

२०८३, कार्तिक २७गते


images
images

थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप

थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप

images
  • थापाथलीमा फेरि फुट्यो मेलम्चीको पाइप
    images

    काठमाडौं । काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुटेको छ । मंगलबार बिहान थापाथली चोक नजिकै मेलम्चीको पाइप फुटेको हो ।

    images
    images
    images

    बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडक समेत अवरुद्ध भएको छ । पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ । थापाथलीमा पाइप लाइन फुट्नुको कारण भने खुलिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो ।

    images
    images
    images

    यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेलम्चीको पाइप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।