Logo

२०८३, कार्तिक २७गते


images
images

माओवादी केन्द्र बुटवलको अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित

माओवादी केन्द्र बुटवलको अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित

images
  • माओवादी केन्द्र बुटवलको अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित
    images

    बुटवल । नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीकाे अध्यक्षमा महेन्द्र भुसाल निर्वाचित भएका छन् ।शुक्रबार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार कृष्णप्रसाद बञ्जाडेलाई ४ मतले पराजित गर्दै भुसाल निर्वाचित भएका हुन् ।

    images
    images
    images

    निर्वाचनमा भुसालले ३२ र बञ्जाडेले २८ मत ल्याए । सर्वसम्मतिकाे प्रयास असफल भएपछि महिला उपाध्यक्ष र  सहसचिव बाहेक सबै पदमा मतदान भएकाे थियाे । महिला उपाध्यक्षमा बसन्ता खनाल र सहसचिवमा रचना श्रेष्ठ यसअघि नै  सर्वसम्मत भए । 

    images
    images
    images

    निर्वाचनबाट खुल्ला उपाध्यक्षमा योगेन्द्र गौतम, समवेशी उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा तुल्सीराम न्यौपाने र कोषाध्यक्षमा पुर्ण बहादुर परियार निर्वाचित भएकाे निर्वाचन समिति सदस्य रिज्जु श्रेष्ठले जानकारी दिइन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।