Logo

२०८३, आश्विन ९गते


images
images

वेस्ट बैंक क्षेत्रमा एक वर्षसम्म उपस्थिति कायम राख्न सेनालाई इजरायलको निर्देशन

वेस्ट बैंक क्षेत्रमा एक वर्षसम्म उपस्थिति कायम राख्न सेनालाई इजरायलको निर्देशन

images
  • वेस्ट बैंक क्षेत्रमा एक वर्षसम्म उपस्थिति कायम राख्न सेनालाई इजरायलको निर्देशन
    images
    images

    एजेन्सी । इजरायली रक्षामन्त्री इजरायल काट्जले आईतवार सेनालाई पश्चिम किनारको शरणार्थी शिविरहरूमा एक वर्षसम्म उपस्थितिको लागि तयारी गर्न निर्देशन दिएका छन ।

    images
    images
    images

    इजरायलले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रमा जारी ठूलो स्तरको सैन्य अभियानलाई तिब्र बनाएको छ । इजरायली सेनाले आईतवार बिहान उत्तरी पश्चिम किनारको शहर कबाटियामा आफ्नो कारबाही विस्तार गरेको प्यालेस्टिनी समाचार एजेन्सीहरुले बताएका छन् ।

    images
    images
    images

    सेना र बुलडोजरहरू यस क्षेत्रमा प्रवेश गरेका छन् । अभियान शुरु भएदेखि लगभग ४० हजार प्यालेस्टिनीहरू जेनिन, तुलकरम र नूर शम्सका शिविरहरूबाट भागेका दाबी गरे  । उनले शरणार्थी शिविरहरूमा प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सीको गतिविधिहरू रोकिएको पनि बताए  । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वेस्ट बैंक क्षेत्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।