Logo

२०८३, आश्विन ९गते


images
images

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ९ अर्ब माथि

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ९ अर्ब माथि

images
  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ९ अर्ब माथि
    images
    images

    काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घटेको छ । तर, आइतबार नेप्सेमा ९ अर्ब १२ करोड ८६ लाख माथिको शेयर कारोबार भएको छ ।

    images
    images
    images

    आइतबार नेप्सेमा आएको गिरावटसँगै नेप्से परिसूचक २६४४३.९३ अंकमा पुगेको छ । साथै कारोबारमा आएको गिरावटका कारण नेप्सेको पुँजीकरण समेत ०.३९ अंकले घटेको छ ।

    images
    images
    images

    आइतबार नेप्सेमा १ करोड ५७ लाख २० हजार ३६७ कित्ताको शेयर कारोबार हुँदा ११६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १२१ वटा कम्पनीको शेयर मूल्य घट्यो । त्यस्तै आजको शेयर कारोबारमा ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

    images
    images
    images

    आइतबारको शेयर कारोबारमा विकास बैंक, जलविद्युत, लघुवित्त, म्युचुअल फन्ड र अन्य सूचक बढेको छ भने बैंकिङ, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक घटेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।