Logo

२०८३, आश्विन ९गते


images
images

कविता : दिदीको बेदना

कविता : दिदीको बेदना

images
  • कविता : दिदीको बेदना
    images
    images

    ए मेरा भाई ए मेरा दाई
    छौ तिमी  अहिले विदेशमा।
    हेरेर तिम्रै तस्बिर 
    भक्कानिदै छु म स्वदेशमा ।।

    images
    images
    images

    स्वागत गर्न तिहारलाई 
    सयपत्री मखमली फूलफूलाई ।
    लगाउने मन थियो तिमीलाई
    तेलको धारा चौघेरा लगाई ।।।

    images
    images
    images

    आखाँमा आएको आँसुलाई
    सुकाइ मुखमा हाँसो ल्याँउछु ।
    सम्झदै यो देशका शासकलाई
    आफुले आफैलाई धिक्कार्छु ।।

    images
    images
    images

    न रुनु दाइभाई सम्झेर तिहार
    जति रुनु मै रुन्छु ।
    फुलेको फूल झुक्किई देख्दा
    मुटुलाई धरधर आखाँले धुन्छु ।।

    - दुर्गालाल तिवारी, देवदह

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।