Logo

२०८३, श्रावण २७गते


images
images

इस्माली समाज काठमाडौमा नयाँ नेतृत्व

इस्माली समाज काठमाडौमा नयाँ नेतृत्व

images
  • इस्माली समाज काठमाडौमा नयाँ नेतृत्व
    images
    images

    गुल्मी । इस्माली समाज काठमाडौको वार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजका नि-वर्तमान अध्यक्ष गोकर्ण खरेलको अध्यक्षता रहेको सभाको प्रमुख अतिथि समाजका सल्लाहकार तथा प्रतिनिधि सभा सदस्य गोकर्णराज विष्टले उद्घाटन गरेका थिए । 

    images
    images
    images

    सभाले अध्यक्ष र कोषाध्यक्षको प्रतिबेदन पारित गर्दै नयाँ नेतृत्व चयन गरेको छ । सभामा समाजका पूर्व अध्यक्ष दामोदर भण्डारी, संस्थापक अध्यक्ष नरहरि शर्मा भण्डारी लगायत समाजका संस्थापक सदस्य र आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो ।  

    images
    images
    images

    को-को छन नयाँ कार्यसमितिमा 

    images
    images
    images

    समाजको अध्यक्षमा वेदनिधि अधिकारी उपाध्यक्षमा विमला के.सी, चुरामणि घिमिरे र सचिवमा हेमन्त थापा, सह सचिवमा युवराज पराजुली तथा कोषाध्यक्षमा घनश्याम अर्याल निर्वाचित भएका छन् । समाजको सदस्यहरुमा बुद्धिधर थापा, गोमा भण्डारी, इश्वरी पराजुली, कमला ठकुरी र लाल बहादुर कुँवर रहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इस्माली समाज काठमाडौ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।