Logo

२०८३, आश्विन ९गते


images
images

तिम्सिनाद्वारा ग्रामसेवा माविलाई कृति हस्तान्तरण

तिम्सिनाद्वारा ग्रामसेवा माविलाई कृति हस्तान्तरण

images
  • सेतोमसी सहकर्मी
  • तिम्सिनाद्वारा ग्रामसेवा माविलाई कृति हस्तान्तरण
    images
    images

    नुवाकोट । युवा राजनीतिक बिश्लेषक तथा कवि रामचन्द्र तिम्सिना 'आवाज' ले आफ्नो पहिलो प्रकाशित कृति 'भेंडाहरुको शहर' को १० प्रति आफुले अध्ययन गरेको विद्यालय ग्रामसेवा माध्यमिक बिद्यालयको पुस्तकालयलाई हस्तान्तरण गरेका छन । बुधबारमात्र एक कार्यक्रम विच प्रा. डा. देवी नेपालद्वारा बिमोचन गरिएको उक्त कृति बिद्यालयका प्रधानाध्यापक सिंहमान तामाङ्ग र लेखापाल केशव डंगोललाइ हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    received_170473938261510.jpegनियमित लेख तथा कथा, गजल अनि कविता सृजना गर्ने साहित्यकार तिम्सिनाका उत्कृष्ट ३१ ओटा कविता समेटिएको उक्त पुस्तक साहित्य संगम, नुवाकोटले प्रकाशन गरेको हो ।

    images
    images
    images

    समाजमा घट्ने र घटिरहेका बिषयबस्तुमा साहित्यरस मिसाएर कृति लेख्ने उच्च क्षमता भएका तिम्सिनाले 'भेंडाहरुको शहर' मार्फत  हामी मान्छे कम र भेंडा बढी हुदै गइरहेको तितो यथार्थलाई कवितामा उतारेका छन । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।