Logo

२०८३, आश्विन १०गते


images
images

काभा बिच भलिबल : महिला र पुरुष दुवैमा नेपाल फाइनलमा

काभा बिच भलिबल : महिला र पुरुष दुवैमा नेपाल फाइनलमा

images
  • काभा बिच भलिबल : महिला र पुरुष दुवैमा नेपाल फाइनलमा
    images
    images

    काठमाडौँ । नेपालको महिला तथा पुरुष राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । महिलातर्फ कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेका हुन् ।

    images
    images
    images

    भुटानको राजधानी थिम्पुमा आज भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१३ र २१–१२ अङ्कले हराएको हो ।

    images
    images
    images

    यस्तै, पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी पनि फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्ससँग भएको सेमिफाइनलमा २१–१० र २१–१६ को सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काभा बिच भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।