Logo

२०८३, कार्तिक ४गते


images
images

टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने

टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने

images
  • टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने
    images
    images

    काठमाडौं । नेपाल प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिए भएको छ ।

    images
    images
    images

    दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने प्रहरी हेडक्वाटरले जनाएको छ ।

    images
    images
    images

    दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजेसम्म निःशुल्क बस सञ्चालन हुनेछन् ।

    images
    images
    images

    टीकाको दिन सशस्त्रले पनि नि: शुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निःशुल्क बस सञ्चालन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।