images

रेसुंगा वनमा लागेकाे आगो नियन्त्रण बाहिर, मानवबस्ती समेत जोखिममा

रेसुंगा वनमा लागेकाे आगो नियन्त्रण बाहिर, मानवबस्ती समेत जोखिममा

images
  • 16.2K
    SHARES
  • images
    रेसुंगा वनमा लागेकाे आगो नियन्त्रण बाहिर, मानवबस्ती समेत जोखिममा

    अनिष पन्थी, चैत २५, गुल्मी । गुल्मीको रेसुंगा वनमा लागेकाे आगाे अझै नियन्त्रणमा आउन सकेको छैन् । जिल्लाको धार्मिक एवम् पर्यटकीय स्थल समेत रहेको  रेसुंगामा अवस्थित वनमा भीषण आगलागी भइरहेको  छ।

    images

    बुधबार दिउँसोदेखि लागेको आगो अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन्। आगो निभाउन प्रयास भैरहेको छ । तर आगो झन बढ्दै गएको छ। 

    यहाँ लागेको आगो नियन्त्रणमा नआउँदा स्थानीय त्रसित भएका छन्। रेसुंगा वनसंग विभिन्न वडाहरू जाेडिएका छन् । केही वडाका नजिक मानव बस्ती समेत रहेका छन् । यसले मानव बस्तिहरुमा आगलागीकाे जाेखिम बढ्दै गएको छ।

    images
  • सम्बन्धित विषय:

  • # गुल्मी

  • सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com