• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

गुल्मीका दुई बिद्यालयको सहकार्यमा भुकम्प सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

१ दिन अगाडि
गुल्मीका दुई बिद्यालयको सहकार्यमा भुकम्प सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
48
Shares
118
Views

अनिष पन्थी, गुल्मी, फागुन १२। गुल्मीका दुई बिद्यालयको सहकार्यमा भुकम्प सम्बन्धि जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आइ एस ए इन्ट्रनेसनल स्कुल अवार्ड अन्तरगत रहेर जिल्लाको सिद्धबाबा मा वि तम्घासले ३ दिने भुकम्पसम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको बिरिलेन्ट युनाइटेड एकेडेमी सङ्ग सहकार्य गर्दै दुबै बिधालयका कक्षा ८ का बिद्यार्थीहरुलाइ सहभागी गराइ भुकम्प के हो, र यसबाट हुने सम्भावित जोखिमालाइ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा बिद्यार्थीको माध्यमद्वारा समाजमा चेतना फैलाउने उद्देश्य ले उक्त कार्यक्रम सन्चालन गरिएको सिद्धबाबा मा बि का शिक्षक बिनोद तिम्सिनाले जानकारी दिनुभएको छ। उक्त कार्यक्रम सिद्धबाबा मावी तम्घासका शिक्षकहरु रबि घर्ति र बिनोद तिमिसिनाको अगुवाइमा सन्चालन भएको थियो ।

सो कार्यक्रममा कक्षा भित्र कक्षा बाहिर हामी कसरि सुरक्षित रहन सकिन्छ भन्ने बारेमा बताइएको थियो । आइतबारदेखि सुरु भएको कार्यक्रमको अन्तिम दिन मंगलबार दुबै बिधालयका कक्षा ८ का विद्यार्थीहरुले सिद्धबाबा माध्यमिक बिधालयमा रहेको भुकम्प मापक यन्त्रको अवलोकन साथै दुबै बिधालयको सहकार्यमा छोटो जनचेतनामुलक नाटक समेत प्रस्तुत गरिएको थियो। # गुल्मीका दुई बिद्यालयको

Related

ट्यागहरू: #गुल्मी
अघिल्लो समाचार

सामरी कलाकार संघको आयोजनामा २८५७ औं ल्होछार मात्र ३ दिन बाँकी

अर्को समाचार

सिलाइकटाइ तालिम लिने महिलाहरुलाई सिलाइ मेशीन सहित प्रमाण-पत्र बितरण

अर्को समाचार
सिलाइकटाइ तालिम लिने महिलाहरुलाई सिलाइ मेशीन सहित प्रमाण-पत्र बितरण

सिलाइकटाइ तालिम लिने महिलाहरुलाई सिलाइ मेशीन सहित प्रमाण-पत्र बितरण

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार