रामचन्द्र तिम्सिना, नुवाकोट । “हाम्रो परम्परा हाम्रो संस्कृती ” “हाम्रो कला हाम्रो पहिचान जगेर्ना हाम्रो अभियान ” भन्ने पवित्र मुल नाराका साथ कला, साहित्य, संस्कृति, भाषा, भेषभुषाको संरक्षण तथा प्रबर्द्धन गर्ने मुख्य उद्देशले गत वर्ष झैं यस वर्ष पनी सोही स्थानमा हर्षोल्लाष मय वातावरणमा यहि फागुन १५ गते सनिवार को दिन सामरी भङ्याङ सामरी कलाकार संघको आयोजनमा मनाउन गाइरहेको हुनाले थप मनोरञ्जनात्मक वातावरणमा ल्होछार पर्व मनाउन र थप मनोरञ्जनात्मक माहौल सिर्जना गर्नको निमित्त आमन्त्रित चर्चित हस्ति कलाकारहरु: रमला पाख्रीन, राज किङ वाइबा, मिना लामा, शैलाप वाईबा, सुनिता तामाङ, जोन राई, सन्दिप स्याम्चेन, एम बि गुरुङ, सोवि लामा, शैलेस शाही, ननिता तामाङ, सर्नेत दोर्जे, वर्षा तामाङ, सोनाम घिसिङ, सोनि लामा, बिर ब. तामाङ, उर्मिला तामाङ, समीर तामाङ, फुल माया तामाङ, सुवोध तामाङ, माया थोकर, बुद्ध डंगोल, फूलमाया तामाङ, शिखा तितुङ मोङ्गोलिन डिम्फुङ राज को साथमा स्थानीय कलाकारहरूले गायन तथा नृत्य दुवै विधामा बेजोड म्हेन्दोमाया तथा सेलो साथमा भिभिन्न साँस्कृतिक लामा नाच झाक्री नाच डोजो कराते सो तइगन्दो मेन्दोमाया नाच सेलो नच म्हेन्दोमाया नाच र साथमा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने हुँदा त्यस १ दिनको लागि पायक पर्ने सम्पुर्ण आमाबुबा,दाजुभाइ तथा दिदिबहिनीहरुमा सहभागिता जनाई सांस्कृतिक तथा सांगीतिक हाम्रो कार्यक्रमलाई भब्य रुपमा सफलता बनाई दिन आयोजक अध्यक्ष बिरमान तमाङ र बिश्वपासा तमाङले सेतोमसीसंगको कुराकानीमा बताउनु भयो।
उक्त समारोह विधिवत रुपमा उद्घाटन तथा सफल पार्नको लागि आमन्त्रित प्रमुख अतिथि संघीय सासंद माननीय बहादुर सिंह लामा, बिशिस्ट अतिथीहरुमा नेपाली काङ्ग्रेस नुवाकोटका क्षेत्रीय सभापति जगत ब. तामाङ, म्यागङ गाउँपालिका प्रमुख आशा ब.तामाङ, विशेष अतिथिहरुमा म्यागङ गाउँपालिका उप-प्रमुख शान्ति लामा गुरुङ, म्यागङ गाउँ पालिका वडा ५ का अध्यक्ष राम ब. तामाङ, वडा ६ का अध्यक्ष आतम सिंह तामाङ, लगायतका अन्य अतिथिगण बिशिस्ट व्यक्तित्वहरुको बृहत् सहभागिता रहने अर्का कार्यक्रम संयोजक वडा ५ अमृत तामाङ वाड ६ अर्यान तामाङ कार्यक्रम उदधोषक दोर्जे Rumba Dorje तामाङ सामरी कलाकार संघका अध्यक्ष बिरमान तामाङ रहने छन् । # सामरी कलाकार #
फेसबुक देखि प्रतिक्रिया दिनुहोस