• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

प्रधानमन्त्री ओली आफैले गरे संसद पुनर्स्थापना हुने र आफ्नो सत्ता ढल्ने संकेत

५ दिन अगाडि
1 min read
प्रधानमन्त्री ओली आफैले गरे संसद पुनर्स्थापना हुने र आफ्नो सत्ता ढल्ने संकेत
219
Shares
535
Views

कंचनपुर । प्रधानमन्त्री ओली आफैले आफ्नो सत्ता ढल्ने संकेत गरेका छन । कंचनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो संकेत गरेका हुन ।

पुस ५ मा आफुले गरेकोसंसद् विघटनलाई कहिले संबैधानिक भएको त कहिले बिशुद्द राजनीतिक घटना भएकोले अदालत यो बिषयमा प्रबेश गर्नु हुदैन भन्दै आएका केपी ओलीले पछिल्ला दिनहरुमा अदालत र अदालतमा हुँदै गरेका बहसप्रती कहिले मजाक गरे त कहिले अदालतले हाम्रो शक्ति देखोस भन्ने भावको धम्कीपुर्ण भाषाको समेत प्रयोग गर्न हिच्किचाएनन ।

तर तिनै प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिमा भने उनी गल्दै गएको अनुभुती गर्न सकिन्छ । यसैक्रममा कञ्चनपुरमा आयोजित औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले पहिलोपटक संसद पुनर्स्थापना हुने तर्फ समेत संकेत गरे ।

संसद पुनर्स्थापना भएपनी आफ्नो राजनैतिक करियरमा कुनै नकारात्मक प्रभाव नपर्ने उल्लेख गर्दै उनले कहिलेकाही अदालतबाट समेत गल्ती हुन सक्ने जिकिर गरे ।

उनले प्रष्ट रुपमा संसद पुनर्स्थापना पछिको राजनीतिक भविष्यवाणी गर्दै यदि त्यसो भए झन अस्थिरता बढ्ने र राष्ट्र अनिर्णयको बन्दी हुन सक्ने पनि बताए ।

संसद किनबेच र सरकार बनाउने, गिराउने काम फेरि हुन सक्ने भन्दै उनले आफ्नो सत्ता ढल्न सक्ने तर्फसमेत संकेत गरे ।

त्यतिमात्र होइन, महाकाली नदि नजिकैको कंचनपुरबाट महाकाली सम्झौताको प्रशंग कोट्याउँदै उनले आफुले महाकालीमा राष्ट्रघात नगरेको बरु भारतिय संग रहेको महाकालीलाई नेपाल तर्फ सारेको दावी समेत दोहोर्‍याए । # प्रधानमन्त्री ओली आफैले #

Related

ट्यागहरू: #प्रधानमन्त्री ओली
अघिल्लो समाचार

गायक पुष्कल शर्माको "के दिउँ मायालाइ चिनो" बोलको गीत युट्युबको ट्रेण्डिङ्गमा

अर्को समाचार

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा आफ्नै ससुराकाे हत्या गर्ने बुहारी पक्राउ

अर्को समाचार
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा आफ्नै ससुराकाे हत्या गर्ने बुहारी पक्राउ

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा आफ्नै ससुराकाे हत्या गर्ने बुहारी पक्राउ

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार