• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

‘केपी ओलीले गरेको विकासलाई ओझेलमा पार्न घेराबन्दी गरियो’ – परराष्ट्रमन्त्री ज्ञवाली

१ हप्ता अगाडि
1 min read
‘केपी ओलीले गरेको विकासलाई ओझेलमा पार्न घेराबन्दी गरियो’ – परराष्ट्रमन्त्री ज्ञवाली
82
Shares
201
Views

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले गरेको विकासलाई ओझेलमा पार्न सरकारलाइ घेराबन्दी गरिएको बताएका छन । आज गृह जिल्ला गुल्मीमा नेकपा ओली समुहले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनलले यस्तो बताएका हुन ।

साथै, उनले सिके राउत र नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको सरकारद्धारा प्रतिबन्धीत दल नेपाल कम्युनिष्ट पार्टीसंग वार्ता भैइरहेको बताएका छन् । कुनै समय यो देशलाई नै विखण्डनमा लैजान खोज्ने सिके राउत र हिंसाको बाटो रोजेको विप्लवलाई सरकाले वार्तामा ल्याउने प्रयास थालेको बताएका हुन ।

त्यस्तै, उनले भारतसंग एजेण्डा सहित वार्ता गरेर दुई देश बिचको सम्वन्धलाई बलियो बनाएको दावी समेत गरे । प्रचण्डले कहिल्यै मुलुकमा अस्थिरता नचाहेको ठकुवा गर्दै मन्त्री ज्ञवालीले प्रचण्ड सधै हिँसा र अस्थिरताको पक्षमा रहेको आरोप समेत लगाए । # केपी ओलीले गरेको विकासलाई

Related

ट्यागहरू: #गुल्मी
अघिल्लो समाचार

'गोकर्ण बिष्टले गुल्मीबाट चुनाव जित्न पुरानै बाटोमा फर्किनु पर्छ'- मुख्यमन्त्री पोखरेल

अर्को समाचार

फाल्गुन ११ गते मंगलबार, भगवान श्री गणेशको दर्शन गरी आजको राशिफल हेर्नुहोस

अर्को समाचार
आज माघ १३ गते मंगलबार, श्री गणेशको दर्शन गरि आजको राशिफल हेर्नुहोस

फाल्गुन ११ गते मंगलबार, भगवान श्री गणेशको दर्शन गरी आजको राशिफल हेर्नुहोस

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार