• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

‘गोकर्ण बिष्टले गुल्मीबाट चुनाव जित्न पुरानै बाटोमा फर्किनु पर्छ’- मुख्यमन्त्री पोखरेल

१ हप्ता अगाडि
1 min read
‘गोकर्ण बिष्टले गुल्मीबाट चुनाव जित्न पुरानै बाटोमा फर्किनु पर्छ’- मुख्यमन्त्री पोखरेल
419
Shares
1k
Views

गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गोकर्ण बिष्टले गुल्मीबाट चुनाव जित्ने भए पुरानै बाटोमा फर्किनु पर्ने बताएका छन । गुल्मीमा नेकपा ओली पक्षकाे अगुवा भेलालाई सम्बाेधन गर्दै पोख्रेलले यस्तो बताएका हुन ।

बारम्बार पार्टीको विवाद अनत्य गर्नका लागि प्रचण्डसंग बारम्बार छलफलमा बसेपनि प्रचण्डले कुनै कुरा नमानेको जिकिर गर्दै उनले प्रचण्ड पक्षले चुनावमा जीत हासिल नपार्ने दाबी गरे । कार्यकर्तामा अहिले यस्तो खालको खट्पट आउँनुमा प्रचण्ड माधव समुहको हात भएको उनको दावी छ ।

साथै चुनाव आउन ६७ दिन मात्र बाँकी भएकाले चुनावी तयारीमा लाग्न सम्पुर्ण कार्यक्रतालाइ समेत मुख्यमन्त्री पोख्रेलले आग्रह गरेका छन् ।

केपी ओलीले गरेका महत्पुर्णकामलाई ओझेलमा पार्न घेराबन्दी गरिएको उनको ठम्माइ रहेको छ ।

त्यस्तै लुम्वीनी प्रदेशका मुख्य मन्त्रीले केपी ओली २१ औ शताब्दीको अभुमन्यु भएको बताएका छन् । प्रचण्ड माधव समुहले महाभारतमा अभुमन्युलाई फसाए जस्तै उहाँहरुले केपी ओलीलाई फसाउन चाहनु हुन्थ्यो तर केपीले उहाँहरुको चक्रबियुलाई तोडेर उहाँहरुलाईनै फसाइदिनु भयो त्सकारण उहाँहरुले अहिले सडकमा विलौना गदै हुनु हुन्छ । # गोकर्ण बिष्टले गुल्मीबाट चुनाव जित्न

Related

ट्यागहरू: #गुल्मी
अघिल्लो समाचार

मधेस आन्दोलनका सहिदको सालिक निर्माण गर्न ध्यानाकर्षण-पत्र बुझाइयो

अर्को समाचार

'केपी ओलीले गरेको विकासलाई ओझेलमा पार्न घेराबन्दी गरियो' - परराष्ट्रमन्त्री ज्ञवाली

अर्को समाचार
‘केपी ओलीले गरेको विकासलाई ओझेलमा पार्न घेराबन्दी गरियो’ – परराष्ट्रमन्त्री ज्ञवाली

'केपी ओलीले गरेको विकासलाई ओझेलमा पार्न घेराबन्दी गरियो' - परराष्ट्रमन्त्री ज्ञवाली

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार