• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

अनुमान

१ हप्ता अगाडि
1 min read
बिचलनवादी र बिसर्जनवादिहरुको चेत खुलोस २६ औं जनयुद्ध दिवसको शुभकामना
60
Shares
146
Views

अनुमान – रामचन्द्र तिम्सिना
(आवाज)

आज पानी पर्नसक्छ – मौषम बिभाग
राजनीतिक फेरबदल हुनसक्छ – पत्रकार
स्वास्थ्यमा खराबी आउन सक्छ – ज्योतिष
देशमा राजनीति संकट निम्तिन सक्छ – विद्वान

यहाँ हरेकले आफ्नो
मनमा लागेका कुराहरुको
आशावादी अनुमान गर्ने गर्छन्
जस्तो कि –
नयाँ सरकार बन्दैछ तलब बढ्न सक्छ – कर्मचारी
सरकार फेरिदैछ भत्ता बढ्न सक्छ – वृद्धवृद्वा
चुनावले गर्दा महंगी बढ्न स्क्छ – जनता
नयाँ हाकिम फेरियो काम चुस्त हुनसक्छ – सेवाग्राही

जस्ले जहाँ र जहिले पनि सजिलै व्यक्त गर्न सक्ने भनेकै अनुमान मात्रै हो।
जस्तै –
यो गहकिलो तर्कले मुद्दा जित्न सकिन्छ – वकिल
औषधि चलाएको छु बिरामी बचाउन सकिन्छ – डाक्टर
यसपटक राम्रै पढाएको छु विद्यार्थी सफल हुन सक्छन् – शिक्षक
परिक्षा राम्रै दिएको छु नतिजा भने जस्तो आउनसक्छ – विद्यार्थी

हरेक ब्यक्तिले गर्छन् अनुमान
जस्तो कि –
बिर्खेलाई फसाउन सके मैले चुनाव जित्न सक्छु – नेता
फलानो मिडियाबाट भ्रम छर्न सके हर्केको पार्टी फस्थ्यो – दल
साईलोलाई नंग्याउन पाए म स्थापित हुन्थे – राजनीति

माया प्रेममा पनि अनुमान हुने गर्छ
जस्तै
लुरेलाई फकाउन सके मेरो प्रेम सफल हुनसक्छ – मायालु
फलानोको जोडिलाई फसाउन सके मेरो रिस पूरा हुन्थ्यो – शत्रु
जेठोको घर बिगार्न पाए मेरो चाहना पूरा हुन्थ्यो – छिमेकी

हरेकले हरेक कोणबाट सजिलै व्यक्त गर्ने भनेकै अनुमान मात्रै हो।
यहाँ अनुमानहरुको लामो शृङ्खला ठडिएको छ।
ब्यक्ति बिशेष मात्र नभई संघसंस्था ब्यापारी उद्योगि सबैले गर्छन् अनुमान।
फरक यत्ती हो
कसैले ब्यक्तिगत फाईदा खोज्छन् भने
कसैले सामुहिक फाईदा सोच्छन
कुरो यत्ती हो।

Related

ट्यागहरू: #राम चन्द्र तिम्सिना
अघिल्लो समाचार

शसस्त्र प्रहरी बल भुजहवा बिओपिद्वारा लाखाै मुल्य  बराबरको अबैध फेयरलभली बरामद

अर्को समाचार

मधेस आन्दोलनका सहिदको सालिक निर्माण गर्न ध्यानाकर्षण-पत्र बुझाइयो

अर्को समाचार
मधेस आन्दोलनका सहिदको सालिक निर्माण गर्न ध्यानाकर्षण-पत्र बुझाइयो

मधेस आन्दोलनका सहिदको सालिक निर्माण गर्न ध्यानाकर्षण-पत्र बुझाइयो

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार