• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

शसस्त्र प्रहरी बल भुजहवा बिओपिद्वारा लाखाै मुल्य  बराबरको अबैध फेयरलभली बरामद

१ हप्ता अगाडि
शसस्त्र प्रहरी बल भुजहवा बिओपिद्वारा लाखाै मुल्य  बराबरको अबैध फेयरलभली बरामद
92
Shares
224
Views

नन्दु यादव फागुन १०, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा ६ भुजहवामा रहेकाे शसस्त्र प्रहरी बल नेपाल बिओपि भुजहवाले सक्रियता रुपमा कामकाजलाई अगाडि बढाउदा सिमा नाकाबाट अबैध सामानहरु धमाधम पक्राउ पर्न थालेका छन ।

आज मात्रै भारतबाट नेपाल अाउदै गरेकाे रु ३ लाख १४ हजार बराबरकाे फेअर लभलि नामक अनुहारमा लगाउने पाउडर गणेशपुर नाकाबाट नियन्त्रण लिएकाे छ । भारतबाट लुकिछि लिएर अाउदै गर्दा सशस्त्र प्रहरी बल लाई देख्नासाथ सामान छाेडेर भागेपछि सामान नियन्त्रणमा लिएकाे बताईएकाे छ ।

नियन्त्रणमा लिईएकाे सामानलाई अावश्यक कार्वाहिका लागि महेशपुर भन्सार कार्यालय पठाईने सशस्त्र प्रहरी बल नेपाल बिअाेपि भुजहजाका प्रहरी निरिक्षक धनराज बुढाथाेकिले जानकारी दिनु भयाे ।

केही समय अगाडि सरुवा भएर अाउनु भएका बुढाथाेकिले लाखाैकाे सामान पक्राउ गरि भन्सार कार्यालमा बुझाएका छन । चाेरि तस्करि ,चेलिबेटि बेचबिखन ,लागुपदार्थ दुर्ब्यसन ,महिला हिसा लगायतकाे समस्यालाई न्युनिकरण गर्ने मुख्य याेजना रहेकाे वहाले बताउनु भयाे । गलत काममा कसैसग सम्झाैता गर्न नसकिने प्रतिबद्धता ब्यक्त गरे । शसस्त्र प्रहरी बल भुजहवालेे सिमा नाकामा कडा निगरानी गरेकाे छ ।

Related

ट्यागहरू: #शसस्त्र प्रहरी बल
अघिल्लो समाचार

नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई १ सय १ किलोको मालाले स्वागत

अर्को समाचार

अनुमान

अर्को समाचार
बिचलनवादी र बिसर्जनवादिहरुको चेत खुलोस २६ औं जनयुद्ध दिवसको शुभकामना

अनुमान

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार