• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

फाल्गुन ८ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

१ हप्ता अगाडि
1 min read
माघ १७ गते शनिबार, श्री शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस
1k
Shares
2.5k
Views

आज मिति २०७७ फाल्गुन ८ गते शनिबार । तदनुसार २० फेब्रुअरी २०२१ । श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

मेष राशि – मेष राशि हुनेहरुका लागि चित्त स्वस्थ सामजिक प्रतिस्ठा ब्यबशाय बाट लाभ होला भ्रमणको योग बन्ला ।

बृषभ राशि – बृषभ राशि हुनेहरुका लागि अाज मध्यम रहला मिथ्या अपबाद ,वा धनक्षय मित्र बन्धु बान्धब बाट पनि धोका मिल्ला मनमा चिन्ता बढला तर धार्मिक उद्यमबाट मन प्रशन्न रहला ।।

मिथुन राशि – मिथुन राशि हुने हरुका लागि मनमा केही झन्झट मिथ्या अपबाद धन क्षय स्वजन बियोग वा चिन्ता रहला ।तर पुरुषार्थ द्वारा कार्य सिद्द होला ।

कर्कट राशि – कर्क राशि हुने हरुका लागि धार्मिक प्रबृति बढने छ । कार्य सफल रहला शारीरिक अालस्य पनि रहला अग्नि भय वा कुनै अपयस ले मन खिन्न होला ।

सिंह राशि – सिंह राशि हुनेहरुका लागि परिवार तथा सहयात्रि संग बिश्वासको कमि रहला अर्थहिन भ्रमण बन्ला प्रशासनिक झमेला वा कमिको महशुस होला । तर धनागम चैं होला ।

कन्या राशि – कन्या राशि हुनेहरुका लागि पारिवारिक सुख रहला बौद्दिक बिजय होला यात्राको योग रहेको छ तर यात्रामा शंयमित रहनु पर्ला ।

तुला राशि -तुला राशि हुने हरुका लागि शारीरिक थकानको महशुस होला ।चिन्ता बढला कार्यबाधा बढला तर साथ सहकार बाट कार्य सिद्दि मान प्रतिस्ठा बढला।

बृश्चिक राशि-बृश्चिक राशि हुने हरुका लागि बुद्दिबिबेक ले काम लिनु पर्ला केही अार्थिक क्षति बन्न सक्छ ।साझेदार संग पनि मनमुटाब होला चिन्ता र केहि झमेला पर्ला ।

धनु राशि -धन राशि हुनेहरुका लागि भने प्रसन्नता रहला साथिभाई इस्टमित्र बाट सहयोग को वातावरण बन्ला तर मनमा भने बेचैनि रहला ।

मकर राशि – मकर राशि हुने हरुकालागि कार्यसिद्दिमा अडचन होला स्वजनमा बैर भाब जागृत होला मनमा चिन्ता बढला अधिक परिश्रम रहने छ ।तर परिश्रमको फल मीठो होला ।

कुम्भ राशि-कुम्भ राशि हुने हरुका लागि चोरिको भय रहला मनबेचैन रहला धनक्षय अपयस भाइ साथे सङ्ग पनि केही दुखि बन्नु पर्ला तर हिम्मतका साथ अगाडि बढदा परिश्रमको फलमिठो होला ।

मीन राशि- मीन राशि हुनेहरुका लागि अार्थिक क्षय अपयस स्वजनमा उदाशिनता मनमा उद्विग्नता रहला शीत ज्वर को प्रकोप बन्ला । # फाल्गुन ८ गते शनिबार

।ॐ।

(यो राशिफल सेतोमसीका लागि ज्यो. पं. श्री कृष्ण कुन्डल महाराजले लेख्नु भएको हो । सत्यनारायण, दुर्गापुजा, लघुरुद्री, ग्रह शान्ति, ब्रतबन्ध, गृहवास्तु (घरपैंचो), लाखबत्ती, सप्ताह लगायतका शुभ कार्यका लागि चाहिने पुजा सामाग्री तथा ज्योतिष, वास्तु, कर्मकाण्डका सम्पुर्ण सेवाका लागि उहाँलाइ सम्पर्क गर्न सक्नुहुन्छ । सम्पर्क: पुजा प्राप्ति बैदिक पसल, श्री हरिहर ज्योतिष सेवा, देवदह नगरपालिका-७, शितलनगर । मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

Related

ट्यागहरू: #आजको राशिफल
अघिल्लो समाचार

भेंडाहरुको शहर - कविता

अर्को समाचार

इतिहास बोकेको सय बर्ष पुरानो मन्दिरमा प्रबेशद्धारको समुद्घाटन

अर्को समाचार
इतिहास बोकेको सय बर्ष पुरानो मन्दिरमा प्रबेशद्धारको समुद्घाटन

इतिहास बोकेको सय बर्ष पुरानो मन्दिरमा प्रबेशद्धारको समुद्घाटन

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार