• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

दाह्री ग्याङ्गको समाजसेवा यात्रा : दुःखीको घर निर्माणदेखि अनाथ आश्रमलाइ सहयोग सम्म

३ हप्ता अगाडि
1 min read
दाह्री ग्याङ्गको समाजसेवा यात्रा : दुःखीको घर निर्माणदेखि अनाथ आश्रमलाइ सहयोग सम्म
73
Shares
179
Views

७ फाल्गुन, रुपन्देही । सामाजिक सेवामा समर्पित दाह्री ग्याङ्गको पाँचाै स्थापना  दिवस विविध कार्यक्रम गरि मनाएकाे छ । सामाजिक सञ्जालबाट संगठित साे ग्याङले बिहिबार अाफ्नाे स्थापना दिवसकाे अवसरमा काेटिहवामा रहेकाे नेपाल अविनाश अनाथ अाश्रममा सहयाेग हस्तान्तरण गरेकाे हाे ।

साे अनाथ अाश्रममा एक कार्यक्रमका विच केकसमेत काटेर दाह्री ग्याङ्गले केही खेलकुद र शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ । अनाथ अाश्रमका बालबालिकाहरूका लागि दाह्री ग्याङकाे लाेगाे अंकित कापी , कलम , पेन्सिल , ज्याेमेट्रि बक्सलगायतका शैक्षिक सामग्री वितरण गरिएकाे हाे ।

दाह्री ग्याङ्गत्यस्तै खेलकूदका सामग्री अन्तर्गत क्यारेमबाेर्ड , भलिबल , स्किपिङ , लुडाे अादि वितरण गरिएकाे हाे । साथै अाश्रमका बालबालिकाहरूका लागि साे ग्याङले खानासमेत खुवाएकाे बताएकाे छ ।

विभिन्न समयमा विभिन्न सामाजिक कार्य गर्दै अाएकाे साे दारी ग्याङ्गले जाजारकाेटकी कल्पना राेकाहा बचाऊ अभियान , कैलालीका अपाङ्गता भएका विष्णु रसायलीकाे घर निर्माणमा सहयाेग , दमकडा मावि पाल्पाका दृष्टिविहिन विद्यार्थीका लागि सहयाेग , धुर्मुस सुन्तली फाउन्डेसनमा सहयाेग गरेकाे जनाएकाे छ ।

त्यस्तै ट्राफिक सचेतना कार्यक्रम , लकडाउनकाे समयमा ट्राफिक प्रहरीकाे लागि सहयाेग कार्यक्रम , दाह्री ग्याङ्गको विज्ञान अभियान, सडक दुर्घटना न्यूनिकरणका लागि छाडा पशु चाैपायाहरूलाई रिफ्लेक्टिङ बेल्टलगायतका कार्यक्रम गरिएकाे जनाएकाे छ ।

बिहिबारकाे सहयाेग हस्तान्तरण कार्यक्रम दारी ग्याङ रूपन्देही र दारी ग्याङ कतारकाे संयुक्त अायाेजना गरिएकाे साे ग्याङका रूपन्देही अध्यक्ष गणेश पन्थले जानकारी दिए ।

सामाजिक सेवामा अगाडि बढिरहेकाे साे दाह्री ग्याङ्गले गत माघ १७ गते फुटसलकाे अायाेजना गरेकाे थियाे । साेही फुटसलकाे खर्च रकम कटाएर बचेकाे रकमबाट साे अनाथ अाश्रमा सहयाेग गरिएकाे कार्यक्रम संयाेजक जीवन भण्डारी र सागर बस्यालले जानकारी सेतोमसीलाइ बताए ।

दार्ही ग्याङ्गदाह्री ग्याङ्ग ले गरेकाे उदाहरणीय कामप्रति अाश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले प्रशंसा व्यक्त गरेका छन । साे ग्याङ्गका रूपन्देही अध्यक्ष गणेश पन्थकाे अध्यक्षता रहेकाे सहयाेग हस्तान्तरण कार्यक्रमकाे सञ्चालन भरत पाैडेलले गरेका थिए ।

Related

ट्यागहरू: #दाह्री ग्याङ्ग रुपन्देही
अघिल्लो समाचार

गुल्मीमा एकपछि अर्को अपराधीक घट्ना बढ्दै , प्रहरी प्रशासन मुखदर्शक बन्यो !

अर्को समाचार

नेकपा एक ठूलो पार्टी हो , सामान्य समस्या हुनु साधारण कुरा हो

अर्को समाचार
नेकपा एक ठूलो पार्टी हो , सामान्य समस्या हुनु साधारण कुरा हो

नेकपा एक ठूलो पार्टी हो , सामान्य समस्या हुनु साधारण कुरा हो

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार