• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

फाल्गुन ७ गते शुक्रबार, धनकी देवी श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस

२ हप्ता अगाडि
1 min read
माघ १६ गते शुक्रबार, धनकी देवी श्री लक्ष्मी माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस
554
Shares
1.4k
Views

आज मिति २०७७ फाल्गुन ७ गते शुक्रबार । तदनुसार १९ फेब्रुअरी २०२१ । धनकी देवी श्री लक्ष्मी माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

मेष राशि – मेष राशि हुने हरुकालागि अाज मध्यम रहला मिथ्याअपबाद ,वा धनक्षय मित्र बन्धु बान्धब बाट पनि धोका मिल्ला मनमा चिन्ता बढला तर धार्मिक उद्यमबाट मन प्रशन्न रहला ।

बृषभ राशि – बृषभ राशि हुनेहरुका लागि चित्त स्वस्थ सामजिक प्रतिस्ठा ब्यबशाय बाट लाभ होला भ्रमणको योग बन्ला ।

मिथुन राशि – मिथुन राशि हुने हरुका लागि परिवार तथा सहयात्रि संग बिश्वासको कमि रहला अर्थहिन भ्रमण बन्ला प्रशासनिक झमेला वा कमिको महशुस होला । तर धनागम चैं होला ।

कर्कट राशि – कर्क राशि हुने हरुका लागि पारिवारिक सुख रहला बौद्दिक बिजय होला यात्राको योग रहेको छ तर यात्रामा शंयमित रहनु पर्ला ।

सिंह राशि – शिह राशि हुनेहरुका लागि मनमा केही झन्झट मिथ्या अपबाद धन क्षय स्वजन बियोग वा चिन्ता रहला ।तर पुरुषार्थ द्वारा कार्य सिद्द होला ।

कन्या राशि – कन्या राशि हुनेहरुका लागि धार्मिक प्रबृति बढने छ ।कार्य सफल रहला शारीरिक अालस्य पनि रहला अग्नि भय वा कुनै अपयस ले मन खिन्न होला ।

तुला राशि -तुला राशि हुने हरुका लागि बुद्दिबिबेक ले काम लिनु पर्ला केही अार्थिक क्षति बन्न सक्छ ।साझेदार संग पनि मनमुटाब होला चिन्ता र केहि झमेला पर्ला ।

बृश्चिक राशि-बृश्चिक राशि हुने हरुका लागि शारीरिक थकानको महशुस होला ।चिन्ता बढला कार्यबाधा बढला तर साथ सहकार बाट कार्य सिद्दि मान प्रतिस्ठा बढला।

धनु राशि -धन राशि हुनेहरुका लागि कार्यसिद्दिमा अडचन होला स्वजनमा बैर भाब जागृत होला मनमा चिन्ता बढला अधिक परिश्रम रहने छ ।तर परिश्रमको फल मीठो होला ।

मकर राशि – मकर राशि हुने हरुकालागि भने प्रसन्नता रहला साथिभाई इस्टमित्र बाट सहयोग को वातावरण बन्ला तर मनमा भने बेचैनि रहला ।

कुम्भ राशि-कुम्भ राशि हुने हरुका लागि अार्थिक क्षय अपयस स्वजनमा उदाशिनता मनमा उद्विग्नता रहला शीत ज्वर को प्रकोप बन्ला ।

मीन राशि- मीन राशि हुनेहरुकालागि चोरिको भय रहला मनबेचैन रहला धनक्षय अपयस भाइ साथे सङ्ग पनि केही दुखि बन्नु पर्ला तर हिम्मतका साथ अगाडि बढदा परिश्रमको फलमिठो होला । # फाल्गुन ७ गते शुक्रबार

।ॐ।

(यो राशिफल सेतोमसीका लागि ज्यो. पं. श्री कृष्ण कुन्डल महाराजले लेख्नु भएको हो । सत्यनारायण, दुर्गापुजा, लघुरुद्री, ग्रह शान्ति, ब्रतबन्ध, गृहवास्तु (घरपैंचो), लाखबत्ती, सप्ताह लगायतका शुभ कार्यका लागि चाहिने पुजा सामाग्री तथा ज्योतिष, वास्तु, कर्मकाण्डका सम्पुर्ण सेवाका लागि उहाँलाइ सम्पर्क गर्न सक्नुहुन्छ । सम्पर्क: पुजा प्राप्ति बैदिक पसल, श्री हरिहर ज्योतिष सेवा, देवदह नगरपालिका-७, शितलनगर । मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

Related

ट्यागहरू: #आजको राशिफल
अघिल्लो समाचार

स्थानीय र जनप्रतिनिधिको चर्को बिरोधपछि भारतिय पक्षले दशगजामा बनाएकाे टहरा हटायाे

अर्को समाचार

गुल्मीमा एकपछि अर्को अपराधीक घट्ना बढ्दै , प्रहरी प्रशासन मुखदर्शक बन्यो !

अर्को समाचार
गुल्मीमा एकपछि अर्को अपराधीक घट्ना बढ्दै , प्रहरी प्रशासन मुखदर्शक बन्यो !

गुल्मीमा एकपछि अर्को अपराधीक घट्ना बढ्दै , प्रहरी प्रशासन मुखदर्शक बन्यो !

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार