आज मिति २०७७ फाल्गुन ४ गते मंगलबार । तदनुसार १६ फेब्रुअरी २०२१ । वसन्त पन्चमी, रेवती नक्षत्र, मीन राशी । सूर्योदय ६:४२ र सूर्यास्त १७:५५ मा । ज्ञानकी देवी श्री सरस्वती माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मेष राशि हुनेहरुका लागि अाजको दिन शुभ मानिन्छ । कार्य सफल्ता, स्वजन पाट्नर या जाहेर जीबनबाट लाभ होला । अाय बृद्दिको योग परेको छ । तर शाशकीय पक्ष बाट भने केही झमेला हुन सक्ला ।
बृषभ राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) – बृषभ राशि हुनेहरुका लागि अाज मध्यम रहेको छ । कुटुम्ब सहयात्रि र पाट्नरबाट मनमुटाब उदासीनता हुन सक्ला । तर निर्माणकार्य र उद्दयम कार्यमा स्फूर्ति बढने छ । धार्मिक यात्राको योग बनेको छ । अन्ततो गत्वा कार्य सिद्दि हुने छ । मनोरथ पूर्ण होला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मिथुन राशि हुनेहरुका लागि अाजको दिन केही अपयसको योग बन्ला । अनायास भ्रमण धनक्षय मनमा अशान्ति पाट्नर या स्वजन बाट मन मुटाब शाशकीय पक्षबाटझमेला तर धार्मिक यात्रा वा मित्रजनको मिलापले मनमा उत्साह बढने छ । मनोरथ पूर्ण हला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – कर्कट राशि हुने हरुकालागि अाजको दिन शुभ मान्नु पर्छ । व्यापार कारोबार सम्बन्धमा लाभ होला ।पाट्नर वा स्वजनबाट लाभ होला । तर दैनिकी कार्यमा सजग रहनु पर्ला । शाशकीय पक्षबाट सजग रहनु पर्ला । धर्म कर्ममा मन बढने छ । बिद्याक्षेत्रमा बिकास होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सिंह राशि हुनेहरुकालागि अाजकोदिन मध्यम रहेको छ । पाटनर जाहेेर जीवन वा स्वजनमा मनमुटाव, शरिरमा अालस्यता रोग भय र सत्रुबृद्दिको योग परेको छ । होशियारपूर्वक कार्यमा अगाडि बढनाले लाभ होला चोट पटकको भय हुन सक्ने छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – कन्या राशि हुनेहरुका लागि अाजको दिन उत्तम मान्नु पर्छ । मित्रजनबाट लाभ होला । शारिरिक सुख प्राप्ति होला । स्वजनमा शारिरिक कष्ट सत्रुभय बादबिबाद बन्न सक्छ । स्त्रि पक्ष वा पाटनरबाट लाभ होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – तुला राशि हुनेहरुका लागि अाज त्यति अनुकुल देखिदैन । कार्यदिशामा बुद्दि बिवेकको कमि हुन सक्छ । नराम्रो कार्य प्रति मन उस्कहाट हुनु, अनाबस्यक भ्रमण, मनमा अशान्ति, अपयस खेप्नु पर्ला । सजग हुनु पर्नेछ । धन क्षय होला ।
बृश्चिकराशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – बृश्चिक राशि हुनेहरुकलागि अाजको दिन मध्यम रहेक छ । धनमान यसमा बृद्दि नै होला । पारिवारिक सुख ,मित्रलाभ होला । तरअग्नि भय, चोटपटकको भय रहला । ज्ञानको बृद्दि होला ।
धन राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – धन राशि हुने हरुका लागि अाजको दिन उत्तम रहेको छ । वाहान सुख र अाकस्मिक यात्राको सम्भाबना रहला । तर पाट्नर वा स्वजनमा अन्तर बिरोध को कारण बन्न सक्छ । सजग रहन राम्रो होला । झैझगडा को योग बन्न सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मकर राशि हुनेहरुका लागि अाज उत्तम मानिन्छ । कारोबारमा प्रशन्नता, मानसम्मानप्रतिष्ठा रहला । चित्स्फूरति धार्मिक यात्रा बन्ने योग रहेको छ ।अनाबस्यक कार्य वा भ्रमणमा समय गुमाउन उचित देखिदैन । कुनै गिफ्ट उपहार पाउन सकिन्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) – कुम्भ राशि हुनेहरुका लागि अाजको दिन उत्तम मनिन्छ । धन लाभबित्तलाभ ज्ञान बृद्दि योग छ । सन्तान पक्षबाट सुख र धार्मिक यात्रा बन्न सक्छ । सुख सन्तोषमा बृद्दिहोला ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मीनराशि हुनेहरुका लागि दिन मध्यम रहेको छ । बुद्दि विवेकमा कमिको कारणले कार्य बाधा चिन्ता रोग पीडा दिन सक्छ । पाटनर वा स्वजनमा पनि मनमुटाब हुन सक्छ । अपघात र मानहानि हुन सक्छ । # फाल्गुन ४ गते मंगलबार # फाल्गुन ४ गते मंगलबार
(यो राशिफल सेतोमसीका लागि पं. श्री कृष्ण शरण भुसालले लेख्नु भएको हो । सत्यनारायण, दुर्गापुजा, लघुरुद्री, ग्रह शान्ति, ब्रतबन्ध, गृहवास्तु (घरपैंचो), लाखबत्ती, सप्ताह लगायतका शुभ कार्यका लागि चाहिने पुजा सामाग्री तथा ज्योतिष, वास्तु, कर्मकाण्डका सम्पुर्ण सेवाका लागि पं. श्री कृष्ण शरण भुसाललाई सम्पर्क गर्न सक्नुहुन्छ । सम्पर्क: पुजा प्राप्ति बैदिक पसल, देवदह नगरपालिका-७, शितलनगर, पुजा सामग्री पसल । मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)
फेसबुक देखि प्रतिक्रिया दिनुहोस