सत्ताकाे आडमा कुर्चि कुरेर बसेकाहरूलाई के थाहा विद्यार्थीकाे पीडा ?
अहिलेका बालबालिका भबिष्यका कर्णधार नेता, सांसद , मन्त्री र राष्ट्रपति हुन भनेर थाहा छैन कि बुझ पचाईरहेका छन् ? कि विद्यार्थी नबनि एकैपटक अध्यक्ष भएका हुन ?
कहिले नेपाल बन्द । कहिले शैक्षिक हड्ताल भनी विद्यार्थीको भबिष्य माथि किन खेलवाड गरिरहेकाे छन । # विद्यार्थीकाे पीडा
– उमेश पछाई, अर्घाखाँची
फेसबुक देखि प्रतिक्रिया दिनुहोस