• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

सशस्त्र प्रहरी बल नेपाल बिओपि भुजहवाद्वारा भारी मात्रामा लागु औंषध बरामद

२ हप्ता अगाडि
1 min read
सशस्त्र प्रहरी बल नेपाल बिओपि भुजहवाद्वारा भारी मात्रामा लागु औंषध बरामद
160
Shares
390
Views

नन्दु यादव, १ फागुन, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७ काे सिमाक्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बिओपि भुजहवालेे भारि मात्रामा लागू औंषध बरामद गरेकाे छ।

भारतबाट ल्याएर दशगजामा रहेकाे ५०५ नम्बर पिलर नेर लुकाएर राखिएकाे बेवारिसे रुपमा रहेकाे लागुपदार्थ बरामद गरिएकाे सशस्त्र प्रहरी बल नेपाल बिअाेपि भुुहजवाका प्रहरी निरिक्षक धनबहादुर बुढाथोकीले जानकारी दिए ।

गस्ति गर्ने क्रममा बाेरामा राखि राखेकाे Onerex ९६ बाेतल, Spasmoporxy २८८ ट्याबलेट र Nitrovet ३०० ट्याबलेट लागू अाैषध बरामद गरिएकाे निरिक्षक बुढाथोकीले बताए ।

लागुु अाैषध के कसरी अायाे त्यसबारे प्रहरीले थप खाेज तलास गरिरहेकाे छ । बरामत गरिएको लागु अाैषध भुजहवा प्रहरी लाई बुझाएकाे बताइएको छ ।

लामाे समय देखि भुजहवा नाकालाई लागुपदार्थ अाेसापसार गर्ने मुल नाकाकाे अखडा बनाइएकोमा अब लागुपदार्थ अाेसारपसार नियन्त्रण गर्ने आफ्नो याेजना रहेकाे बुढाथोकीले बताए ।

साथै यस क्षेत्रमा हुने चेलिबेटि बेचबिखन, तस्करी लगायतका समस्या सामाधान गर्ने लक्ष्य रहेकाे उनले बताए ।

Related

ट्यागहरू: #लागु औषध#सशस्त्र प्रहरी बल नेपाल
अघिल्लो समाचार

बिचलनवादी र बिसर्जनवादिहरुको चेत खुलोस २६ औं जनयुद्ध दिवसको शुभकामना

अर्को समाचार

२६औं जनयुद्ध दिवसको अवसरमा जसपा रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

अर्को समाचार
२६औं जनयुद्ध दिवसको अवसरमा जसपा रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२६औं जनयुद्ध दिवसको अवसरमा जसपा रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार