• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

युवा संघ गुल्मीका इन्चार्ज थापाद्वारा ओली समुह परित्याग गरि प्रचण्ड-नेपाल समुहमा प्रवेश

२ हप्ता अगाडि
युवा संघ गुल्मीका इन्चार्ज थापाद्वारा ओली समुह परित्याग गरि प्रचण्ड-नेपाल समुहमा प्रवेश
391
Shares
953
Views

माघ ३० गुल्मी । नेपाल कम्युनिस्ट पाटी निकट राष्ट्रिय युवा संघ केन्द्रिय सचिवालय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज हिमाल थापाले ओली समुह त्याग गरेको घोषणा गरेका छन ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले ओली समुह त्याग गरेको जानकारी गराएका हुन ।
सत्तारुढ दल नेकपा दुई कित्तामा विभाजित भए संगै ओली समुहमा खरो रुपमा लागेका थापाको कित्ता परिवर्तनले सबैलाई चकित पारेको छ ।

उनले भने ” केहि राष्ट्रिय मुद्दामा समर्थन रहेतापनी पछिल्लो समय ओली समुहका गतिविधि तथा क्रियाकलापहरु जायज नभएको प्रतिक्रिया दिए ” ।

साथै ओली समुहमा पाखुरा खिच्ने प्रवृत्ति भएका मान्छेले मात्र स्थान पाउने तर बैचारिक बिचार गर्ने कार्यकर्ताले स्थान नपाउने आरोप समेत लगाए ।

उनले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको कामकारबाही पनि चित्तबुझ्दो नभएको गुनासो समेत गरेका छन । तर, सरकारले जारी गरेको चुच्चे नक्सा, पारवहन सम्झौता जस्ता केहि राष्ट्रिययताका विषयमा भने आफ्नो समर्थन रहेको उल्लेख गरेका छन । # युवा संघ

Related

ट्यागहरू: #युवा संघ गुल्मी
अघिल्लो समाचार

काङ्ग्रेसका केन्द्रीय सदस्य डा. भण्डारीले दिए सोनाम ल्होसार पर्वको शुभकामना

अर्को समाचार

फाल्गुन १ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

अर्को समाचार
माघ १७ गते शनिबार, श्री शनिदेवको दर्शन गरि आजको राशिफल हेर्नुहोस

फाल्गुन १ गते शनिबार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार