• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

रातारात मन्त्रीका महल ठडिन्छन तर बर्षौंसम्म थोत्रो पालमा बित्छ, सिमा रक्षकको जिन्दगी

३ हप्ता अगाडि
1 min read
रातारात नेता र मन्त्रीका महल ठडिन्छन तर बर्षौंसम्म थोत्रो पालमा बित्छ, सिमा रक्षकको जिन्दगी
105
Shares
256
Views

नन्दु यादव, नवलपरासी । नेपाल यस्तो देश हो जहाँ रातारात मन्त्रीका महल ठडिन्छन । तर त्यही देशको सुरक्षा त्यो पनि सिमाको रक्षा गर्ने सिपाहिको जिन्दगी बर्षौंसम्म थोत्रो पालमुनि बित्छ । आज पनि, देशमा भ्रष्ट राजनीति फस्टाएकै छ । सभा – सम्मेलन भएकै छन । भाषणबाजीमा कुनै कमि छैन । कमि छ त केवल यति सुन्दर देशमा जन्मिन नसकेको वा जन्मिएर पनि पैतालामुनि दवाइएको एक राजनेताको ।

बिश्वब्यापी रुपमा बढदै गईरहेको कोरोना भाईरसको सक्रमणको रोकथाममा दिनरात नभनि सुरक्षाकर्मीहरु सिमामा बर्षौ देखि लडिरहेका छन।

सरकारले सिमा नाकालाई कडाईका साथ निगरानीमा राख्नुपर्ने भएकोले नेपाली सुरक्षाकर्मीहरु २४औ घण्टा सिमामा डिउटिमा खटिरहेका छन।

सिमा रक्षाको ड्युटी गर्दै प्रहरीहरु संगैको उनीहरु बस्ने टेण्ट

नेपाल सरकारले गरेको लकडाउनले गर्दा देशको अवस्था तहसनहस भएको छ। आर्थिक सामाजिक शैक्षिक लगायतका क्षेत्र अस्तब्यस्त बनेको छ । केही महिना अगाडि देखि लकडाउन खोलेपनि स्थिति सहज बनेको छैन ।

बिगत ११महिना देखि यहाका सुरक्षाकर्मी हरुले कहाको भोक कहाको निद्रा हामिलाई थाहै छैन भनिरहेका छन। गर्मीयाममा कलकल पसिनामा डिउटि गरिरहेका सुरक्षाकर्मी चाउचाउ र बिस्कुट खाजाको रुपमा त्यस माथि पनि गर्मियाममा तातो पानी खाएर सुरक्षा दिईरहेका थिए।

टेण्ट जहाँ बर्षामा पानी भरिन्छ

आफुहरुलाई देशले दिएको जिम्मेवारी पूरा गरि देशलाई सफल बनाउन तर्फ आफुहरुले निद्रा र भोकको खासै महशुस गरेका छैनौ एक सुरक्षाकर्मीले ले आफ्नो पीडा सुनाउदै भने ।

१८घण्टा सम्म राज्यले दिएको जिम्मेवारीमा कालो बुट,पोसाक र हतियारका साथ डिउटि गरिरहेको बताए । बुट र पोसाक लगाईसकेपछि १८घण्टा पछि मात्र फुकाल्छौ अनि ६घण्टामा नुहाउने खाने र कतिको आराम गर्ने थाहा भएन भनिरहेका छन

गर्मीयाम सकिने बितिकै बर्षायाम सुरु भयो । बर्षातको समयमा पानी पर्दा पालले केही समयमै चुहिन थाले पछि आफुहरु रुझेर पनि सुरक्षा दिईरहेको बताए। बर्षायाममा हावाहुरीले पाललाई नै उडाउने समस्या लाई झेल्दै सुरक्षाकर्मीहरु सुरक्षा दिईरहे ।

नेपाल भारत सिमा पिलर

पानी पर्ने बेलामा आकाशको गड्याङगुडुङ र विभिन्न ठाउमा चट्टान परेको कुराले निकै तर्साए पनि आफ्नो जिम्मेवारी पूरा गर्न कहिले पनि सुरक्षामकर्मी पछि नहटने उनले बताए बर्षायाम सकिने लगतै जाडोयाम सुरु भयो । सिमामा पाल र टेन्ट तानेर दिन रात जाडोमा डिउटि गर्दै आएका छन ।

रातमा अध्यारोको समयमा लामखुट्टेको टोकाई र सर्पको टोकाईको शका घेरा भित्र जीवन नै मृत्यु सग बाजि राखि सिमाको सुरक्षामा खटिरहेको पीडा कति भनौ उनले भने तर पनि हामीलाई राज्यले दिएको जिम्मेवारी पुरागर्नमा कहिले पनि पछि नहटने बताए ।

हाम्रो जिम्मेवारी देशको रक्षा गर्ने भएकोले हामिले भोकभोकै भएपनि देश र जनताको रक्षा गर्ने प्रतिबद्द छौ एक सिपाहीले भने ।

अहिले सिमामा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ। नवलपरासीको पाल्हिनन्दन गाउपालिकाको पडरी देखि सुस्ता गाउपालिका बलिनगर सम्म २८ किलोमिटर सुरक्षाकर्मी तैनाथ रहेकोे २६नम्बर गणका गणपति महेश अधिकारी ले बताउनु भयो ।

उता स्थानिय जनताले रोगबाट हामिलाई बचाउन घरभित्र कोचेर आफु खुला मैदानमा कोराना भाईरस सग लडदै गरेको सुरक्षाकर्मीहरुलाई सलाम छ भनिरहेका छन । कोरोना ,बाढि ,आगलागि लगायतको समस्या बाट बचाउदै आएको सशस्त्र प्रहरी बलहरुको काम देखेर तपाईहरुको आयुको शुभकामना समेत ब्यक्त गरिरहेका छन ।

सिमामा रहेका सुरक्षकर्मीले गर्दा आम नेपाली जनताहरुमा चयनको निद्रामा राति सुतिरहेका छन भने नवलपरासीमा तस्करी नियन्त्रण समेत भएको छ । लामो समय देखि तस्करको अखडा भनेर चिनिने नवलपरासीमा अहिले तस्करी सुन्य तर्फ गईरहेको छ ।

गणपति महेश अधिकारी यस जिल्लामा सरुवा भएर आउदा शान्ति सुरक्षा तस्करी नियन्त्रणमा दिनरात खटिरहेका छन। जनताको सुुरक्षा तथा तस्करी नियन्त्रण लगायत काममा लागि परेका छन ।

उनको कार्यशैलि जनताको लागि निकै फलदायी रहेको जनताहरु बताईरहेका छन ।निकै मिलनसार स्वभाव रहेका अधिकारी जनताको सहयोगि बनेका छन।

नवलपरासीमा गरेको सशस्त्र प्रहरी बलले हरेक क्रियाकलापको बारेमा सत्यतथ्य सन्चार क्षेत्रलाई जानकारी गराउदै आएको छ । राजस्व असुलिमामा समेत अबैधरुपमा आएको सामानहरु पक्राउ गरि भन्सार बुझाएको छ । # रातारात नेता र मन्त्रीका महल

Related

ट्यागहरू: #रातारात नेता र मन्त्रीका महल
अघिल्लो समाचार

भुमिहिनबाट लिइने चर्को राजस्वमा राप्रपाको चासो, देवदह नगरपालिकामा बुझायो ज्ञापन-पत्र

अर्को समाचार

गिरफ्तार गरेको ६ घण्टा पनि नबित्दै झांक्री सामु झुक्यो ओली सत्ता

अर्को समाचार
गिरफ्तार गरेको ६ घण्टा पनि नबित्दै झांक्री सामु झुक्यो ओली सत्ता

गिरफ्तार गरेको ६ घण्टा पनि नबित्दै झांक्री सामु झुक्यो ओली सत्ता

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार