दिपेन्द्र खत्री-२७ माघ,अर्घाखाँची : अर्घाखाँची जिल्ला मालारानी गाउँपालीका वडा नः २ सल्लेरी भन्ने स्थानमा वि:स २०७७ साल असोज १६ गते बिस्णु परियारकाे काेख बाट जन्म ल्याएका दुवै हात नभएका दुराजु परियारकाे आज विहान निधन भएकाे छ।
बुकुने परियार र पुतली परियारकाे नाति राजेन्द्र परियार र विस्णु परियार काे छाेरा राजु परियार उनी,जिल्ला अस्पताल गुल्मी मा जन्मिए उनी जन्मदै अपाङ्ग भएर जन्मिए ,बिचरा उनकाे के दाेस,उनी जन्मदै उनका दुई हातनै थिएनन्।
अाज जन्मिएको ५ महिना नपुग्दै आमा बिस्णु परियारको काेख रित्तियाे,वनमा लागेकाे अागाे पाे सबैले देख्छ,तर मनमा लागेकाे अागाे अाफ्नाे मनलाई मात्र थाहा हुन्छ,भनेझैं अाफ्नाे सन्तान गुमाउदाकाे पिडा हामी कल्पना पनी गर्न सक्दैनै,
मृतक राजु परियार काे भबिस्य उज्ज्वल बनाउने उदेश्य सामाजिक संघ सस्थामा सहयाेग रकम उठिरहेको थियाे। # दुवै हात नभएका
फेसबुक देखि प्रतिक्रिया दिनुहोस